समय रैनासहित पाँच कमेडियनलाई भारतीय सर्वोच्च अदालतबाट राहत
nepalpress.com · Fri Aug 14 12:49:57 GMT 2026

काठमाडौं। भारतको सर्वोच्च अदालतले ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रममा अपांगता भएका व्यक्तिहरूमाथि असंवेदनशील टिप्पणी गरेको आरोपमा कमेडियन समय रैनासहित पाँच जनाविरुद्ध दर्ता भएका आपराधिक मुद्दा खारेज गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतका प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीश जयमाल्या बागची र भी मोहना सम्मिलित इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)