भारतीय सर्वोच्च अदालतद्वारा समय रैनासहित पाँच कमेडियनविरूद्धका सबै मुद्दा खारेज
barnanmedia.com · Fri Aug 14 12:51:32 GMT 2026

भारतको सर्वोच्च अदालतले ‘इन्डियाज गट लेटेन्ट’ विवादमा युट्युबर र हास्य कलाकार समय रैनासहित पाँच हास्य कलाकारहरू विरुद्ध दायर गरिएका सबै मुद्दाहरू खारेज गरेको छ ।
उनीहरूमाथि कार्यक्रममा अपाङ्गता भएका व्यक्तिबारेमा अपमानजनक टिप्पणी गरेको आरोप थियो । मुख्य न्यायाधीश सूर्य कान्त, न्यायाधीश जयमाल्या बागची र न्यायाधीश वी. मोहना सम्मिलित इजलासले मुद्दाको सुनुवाइ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)