गच्छदारले देउवालाई भने- सभापतिभन्दा माथि उठ्नुपर्यो
setopati.com · Fri Aug 14 12:56:00 GMT 2026
नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले शेरबहादुर देउवालाई सभापतिभन्दा माथि उठेर भूमिका खेल्न आग्रह गरेका छन्।
संस्थापनइतर पक्षले आज गरेको राष्ट्रिय भेलामा बोल्दै गच्छदारले पार्टी एकताको पीडा आफूले बुझेको उल्लेख गर्दै त्यसको साक्षी देउवा पनि रहेको सन्दर्भ जोडेर सभापतिभन्दा माथि रहेर भूमिका खेल्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)