निर्माणाधीन नयाँ संसद भवन परिसरमा एक सांसद, एक वृक्षारोपण कार्यक्रम
annapurnapost.com · Fri Aug 14 12:58:26 GMT 2026

काठमाडौं : संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)