देउवालाई निवर्तमान र पूर्वसभापति नभन्नुहोला- निधि
setopati.com · Fri Aug 14 13:11:00 GMT 2026

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शेरबहादुर देउवा आजको दिनमा पनि कांग्रेस सभापति रहेको उल्लेख गर्दै निवर्तमान वा पूर्वसभापति नभन्न आग्रह गरेका छन्।
उनले यो कुरा आज संस्थापनइतर पक्षले गरेको राष्ट्रिय भेलामा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)