नागरिकले नयाँ गर्न खोज्दा राज्यले नियन्त्रण होइन, सहयोग गर्नुपर्छ : गगन थापा
ratopati.com · Fri Aug 14 13:28:19 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले केही नयाँ काम गर्न खोज्दा राज्यले नियन्त्रण गर्नेभन्दा पनि उनीहरूको प्रयासलाई प्रवर्धन र सहयोग गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल–चलचित्र बहस’ कार्यक्रममा बोल्दै सभापति थापाले सरकारमा बस्नेबित्तिकै नागरिक तथा व्यवसायीहरूलाई खराब गर्छन् भन्दै डन्डा देखाएर नियन्त्रण गर्न खोज्ने सोच गलत रहेको धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)