१५ औं महाधिवेशन निष्पक्ष बनाउनुपर्छ- प्रकाशमान सिंह
setopati.com · Fri Aug 14 13:22:00 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १५ औं महाधिवेशन निष्पक्ष बनाउनुपर्ने बताएका छन्।
संस्थापनइतर पक्षले आज गरेको राष्ट्रिय भेलामा बोल्दै उनले महाधिवेशन निष्पक्ष बनाउन सके चुनौतीहरू सामना गर्न पार्टीले पनि योगदान गर्न सक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)