न्यायपालिकाबाट न्याय हुन्छ, कांग्रेस फेरि एक ढिक्का हुन्छ : कोइराला
ekantipur.com · Fri Aug 14 13:28:05 GMT 2026

न्यायपालिकाबाट न्याय हुन्छ, कांग्रेस फेरि एक ढिक्का हुन्छ : कोइराला
कांग्रेस नेता शेखर कोइरालले भने- 'कांग्रेस एक ढिक्का हुन्छ र हुन जरुरी छ । कांग्रेस एक हुनासाथ अन्य दलसँग सहकार्यको प्रक्रिया अघि बढ्छ । जसले कांग्रेस मात्रै नभइ देशको भविष्य नै उज्जल हुन्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)