बोलबम तीर्थयात्री सवार बस ट्रकसँग ठोक्कियो, तीन जनाको मृत्यु, १२ घाइते
newsofnepal.com · Fri Aug 14 13:26:43 GMT 2026

रौतहट।
बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)