कांग्रेस एकढिक्का हुन्छ भन्नेमा म विश्वस्त छु- शेखर कोइराला
setopati.com · Fri Aug 14 13:30:00 GMT 2026

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी एकढिक्का रहन्छ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
यो कुरा उनले संस्थापनइतर पक्षले काठमाडौंमा राखेको राष्ट्रिय भेलामा भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)