सामसङद्वारा नेपालमा ग्यालेक्सी 'जेड फोल्ड ८' सिरिज सार्वजनिक
ratopati.com · Fri Aug 14 13:36:15 GMT 2026

काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा आफ्ना नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा’, ‘ग्यालेक्सी जेड फोल्ड८’ र ‘ग्यालेक्सी जेड फ्लिप८’ का साथै ‘ग्यालेक्सी वाच ९’ र ‘ग्यालेक्सी वाच अल्ट्रा २’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
नयाँ 'ग्यालेक्सी एआई' प्रविधिसहित आएका यी अत्याधुनिक यन्त्रहरूसँगै कम्पनीले नेपाली ग्राहकहरूका लागि पहुँचयोग्य, किफायती र दिगोपनमा आधारित नयाँ अनरसिप (स्वामित्व) इकोसिस्टमको पनि घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)