यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि-अडिसन घोषणा, सहभागी हुनेहरूलाई ब्लू टिकट प्राप्त गर्ने अवसर
arthadabali.com · Fri Aug 14 13:34:54 GMT 2026

काठमाडौँ / हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले नयाँ थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ सहित आउन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसन घोषणा गरेको छ। माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुने प्रि–अडिसन आगामी अगस्ट १५ (श्रावण ३०) देखि सुरु हुनेछ।
प्रि-अडिसनमा सहभागी हुनेहरूले ब्लू टिकट प्राप्त गर्ने अवसर पाउनेछन्। ब्लू टिकट प्राप्त गर्नेहरू रोडिजको पीआई राउन्डमा सिधैँ प्रवेश गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)