कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
nepalpress.com · Fri Aug 14 13:38:19 GMT 2026

रुपन्देही । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका व्यक्ति सजाय तोकिएको १३ वर्षपछि पक्राउ परेका छन् ।
रोल्पा कोटगाउँ ६ घर भई हाल दाङको भौवा बस्दै आएका ६० वर्षिय श्यामबहादुर झाँक्रीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत रोल्पाको २०७० वैशाख ३१ गतेको फैसलाले झाँक्रीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)