राप्रपा नवलपरासीको अध्यक्षमा चार जनाको उम्मेदवारी, अन्य पदमा भयो समझदारी
nepalpress.com · Fri Aug 14 13:35:22 GMT 2026

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी पश्चिम नवलपरासीको जिल्ला अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ भने अन्य सदस्य पदमा निर्विरोध भएको छ ।
दोस्रो जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचन कार्य तालिकाअनुसार प्रकाशित अन्तिम नामावलीअनुसार अध्यक्षमा देवी घिमिरे, सन्तोष पाण्डे, रामभवन यादव र रामजीबाबु पराजुलीले उम्मेदवारी दिएको निर्वाचन संयोजक सुधीर पाण्डेले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)