अस्पतालमा हुने मृत्युको तथ्यांक अब स्वास्थ्य सूचना प्रणालीमार्फत
nagariknews.nagariknetwork.com · Fri Aug 14 13:44:33 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा हुने मृत्युसम्बन्धी तथ्यांक अब विद्युतीय सूचना प्रणालीमार्फत अभिलेख राख्ने भएको छ।
मन्त्रालयले ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली कार्यविधि २०८२’ मार्फत यस्तो प्रणाली राख्ने जानकारी दिएको छ। मन्त्रालयले उक्त कार्यविधि शुक्रबार आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। कार्यविधि अनुसार उक्त प्रणालीले अब अस्पतालमा हुने सबै खालका मृत्युको कारण र अभिलेखसहित स्वास्थ्य सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)