राष्ट्रिय भेलामा डा शेखरले भने: कुनै पनि किसिमको निरंकुशता स्वीकार गर्दैनौँ
nagariknews.nagariknetwork.com · Fri Aug 14 13:34:57 GMT 2026

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र र बाहिर कुनै पनि किसिमको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन्। लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै उनले लोकतान्त्रिक मूल्य र अधिकारको संरक्षणका लागि कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने बताए।
शुक्रबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस नै निरंकुशताको विरोधमा उभिएको पार्टी भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)