बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
ratopati.com · Fri Aug 14 13:48:17 GMT 2026

काठमाडौँ। प्रहरीले बर्दियाबाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–२ घर भएका ५२ वर्षीय दिवे सुनार छन्।
आरोपीको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)