देउवालाई साक्षी राखेर सुकेधारामा गगनविरुद्ध गालीको वर्षा, शीर्ष नेताको मौनता
lokaantar.com

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाविरुद्ध गालीको वर्षा भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको भेलामा अधिकांश वक्ताको तारो गगन बनेका थिए ।
गगनविरुद्ध निरन्तर आगो ओकलिरहेका मोहन बस्नेत, राजु श्रेष्ठ, जीतजंग बस्नेत र दुर्लभ थापाहरूले विशेष महाधिवेशनबाट आएको नेतृत्वको आलोचना गरेका हुन् । देउवाको प्रशंसा र गगनको विरोध गर्दा समर्थनमा हुटिङ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)