विशेष महाधिवेशन अवैधानिक छ, सानेपामा नाटक मञ्चन भइरहेको छ : पूर्णबहादुर खड्का
ratopati.com · Fri Aug 14 13:50:24 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई अवैधानिकको संज्ञा दिँदै अहिले पार्टी मुख्यालय सानेपामा नाटक मञ्चन भइरहेको आरोप लगाएका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै खड्काले गगन थापा नेतृत्वको वर्तमान समितिलाई प्रहार गरेका हुन् ।
नेता खड्काले निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै पार्टीको आधिकारिक हस्ताक्षर परिवर्तन गरिएकोमा आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)