आयुक्तले आँखामा पट्टी बाँधेर अवैधानिक समितिलाई सदर गरे, महामन्त्रीले विधान मिचे : पूर्णबहादुर खड्का
ratopati.com · Fri Aug 14 13:54:18 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्यसमितिलाई निर्वाचन आयोगले गलत ढङ्गले वैधानिकता दिएको आरोप लगाएका छन् ।
काठमाडौँमा इतर समूहले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले निर्वाचन आयोगका आयुक्तहरूको भूमिका र महामन्त्री गगन थापाको कार्यशैलीमाथि प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)