‘सय अर्ब डलरको अर्थतन्त्र निर्माण कसरी सम्भव बनाउन सकिन्छ ? विस्तृत अध्ययन गरिसक्यौं’
corporatenepal.com · Fri Aug 14 13:47:07 GMT 2026

वीरेन्द्रराज पाण्डे
नेपालको आर्थिक विकास, औद्योगिक रूपान्तरण र समृद्धिको यात्रामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ। नेपाल उद्योग परिसंघले स्थापनाकालदेखि नै उत्पादनमूलक उद्योगको प्रवद्र्धन, स्वदेशी उत्पादनको संरक्षण र विस्तार, निर्यातमुखी उद्योगको विकास, ऊर्जा, पूर्वाधार तथा औद्योगिक क्षेत्रको विस्तार, सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकास, युवा उद्यमशीलता र स्टार्टअप प्रवद्र्धन, विदेशी तथा स्वदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र सीप विकासका लागि निरन्तर नीतिगत तथा कानुनी पैरवी गर्दै आएको यहाँहरुलाई अवगत नै छ । यी सबै विषयहरू सरकारका नीति, योजना र कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोडिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)