‘माया भनेकै यस्तो होला’ मा इमोस्नल लभस्टोरी
kendrabindu.com · Fri Aug 14 13:53:28 GMT 2026

काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजरले पूर्ण प्रेमकथाको संकेत गरेको छ । सार्वजनिक टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ ।
विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले प्राथमिकता दिएको छ । भावनात्मक अन्तरद्वन्द्व र सिनेमाको मुख्य ‘ट्विस्ट’ रहेको टिजरले संकेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)