इतर भेलामा शेखरले भने– विभाजित मनस्थितिबाट गुज्रेको कांग्रेस एकढिक्का हुनेमा विश्वस्त छु
lokaantar.com

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभाजित मनस्थितिमा रहेको नेपाली कांग्रेस एकढिक्का हुनेमा विश्वस्त रहेको बताएका छन् ।
कांग्रेस इतर पक्षको भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले राष्ट्रियतालाई मजबुत बनाउन कांग्रेस मिल्नुको विकल्प नरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)