सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सुझाव
ratopati.com · Fri Aug 14 14:06:32 GMT 2026

काठमाडौँ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उनले सरकारका सबै काम कारबाही लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नै हुने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)