नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैन: पूर्णबहादुर खड्का
makalukhabar.com · Fri Aug 14 14:12:20 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता वर्तमान समयमा गम्भीर संकटमा रहेको बताएका छन् ।
पार्टीभित्रको अन्योल चिर्न र नयाँ उत्साह भर्न आयोजित काँग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)