नाफाका लागि कम्पनीले नै खुद्रामा बेच्दा पसलसम्म ग्यास नपुगेको डिलरहरूको आरोप
clickmandu.com · Fri Aug 14 14:19:48 GMT 2026

काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।
मासिक रूपमा खपत हुनेभन्दा बढी ग्यास आयात भइरहेको भए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सर्वसाधारण कयौँ घण्टा ग्यास लिन लाइन बस्न बाध्य छन् । कतिपय उपभोक्ताले केही दिन लाइनमा बस्दा समेत ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)