जेनजी विद्रोहलाई राजनीतिक सम्झौताको रुपमा स्वीकारेर सहजीकरण गर्नुपर्छ : कानुन मन्त्री गौतम
nepalpress.com · Fri Aug 14 14:15:55 GMT 2026

काठमाडौं। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी विद्रोहलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गरेर अघि बढ्नुपर्ने बताएकी छिन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सासदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौतमले विश्वका जुनसुकै देशमा पनि संघर्षपछि हुने राजनीतिक सहमतिलाई राज्यका सबै सयन्त्रले स्वीकार गर्ने गरेकाले त्यही रुपमा लिनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)