नेपालमा उत्पादित मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने सर्वोच्चको फैसला
nepalpress.com · Fri Aug 14 14:19:24 GMT 2026

चितवन । नेपालभित्र उत्पादित कुनै पनि मदिराको ट्रेडमार्क वा लोगोमा ‘स्कच’ वा ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने फैसला सर्वोच्च अदालतले गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र न्यायाधीश श्री श्रीकान्त पौडेलको संयुक्त इजलासले सो मुद्दामा उच्च अदालत पाटन र उद्योग विभागकै निर्णयलाई सदर गर्दै यस्तो फैसला गरेको हो । सर्वोच्चले २०८२ भदौमा गरेको फैसलाको अहिले पूर्णपाठ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)