विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : देउवा
nepalsamaya.com · Fri Aug 14 14:21:17 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशको इतिहासलाई गर्व गर्नुपर्ने बताएका छन्।
संस्थापन इतर पक्षको राष्ट्रिय सभालाई सम्बोधन गर्दै देउवाले इतिहासलाई उपेक्षा गरेर अगाडी बढ्न नसकिने भन्दै देशको इतिहासप्रति गर्व गर्नुपर्ने बताएका हुन्। देउवाले अहिले देश संकटमा रहेको भन्दै कांग्रेसको जिम्मेवारी अझ बढेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)