कांग्रेसलाई एकताबद्ध बनाउन देउवा र युवा पुस्ताको भूमिका अपरिहार्य: गच्छदार
makalukhabar.com · Fri Aug 14 14:21:43 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्व र दोस्रो पुस्ताका नेताहरूको काँधमा आएको बताएका छन् ।
संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले पार्टी पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापा लगायतका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)