२० वर्ष कैद तोकिएका सहित ज्यान मुद्दाका २ जना प्रतिवादी पक्राउ
setopati.com · Fri Aug 14 14:21:25 GMT 2026

कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद तोकिएका सहित दुई जना फरार प्रतिवादी दाङमा पक्राउ परेका छन्।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी श्यामबहादुर झाँक्री पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)