इतिहासबाट पाठ सिकेर अघि बढौं, सर्वोच्चबाट न्याय पाउनेमा विश्वस्त छु: देउवा
clickmandu.com · Fri Aug 14 14:24:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
सम्बोधनका क्रममा पूर्वसभापति देउवाले लामो इतिहास बोकेको कांग्रेसभित्र अहिले चरम विवाद बढेको र विशेष महाधिवेशनको नाममा विधि र पद्धति मिच्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)