आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा
khabarhub.com · Fri Aug 14 14:26:14 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले जेल हालेको बताएका छन् ।
काठमाडौंमा आयोजित आफूसमूहको भेलालाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले प्रजातन्त्रको खिलाफ जान सक्दिनँ भनेकैले जेल हालिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)