विद्यार्थी कालदेखि अदालतबाटै न्याय पाएको छु, यसपटक पनि विश्वस्त छु : शेरबहादुर देउवा
nepallive.com · Fri Aug 14 14:26:31 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी जीवनदेखि नै आफूले अदालतबाट न्याय पाएको उल्लेख गर्दै देउवाले अहिले पनि न्यायालयप्रति विश्वास रहेको बताए।
विद्रोही कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतमा कांग्रेसको आन्तरिक विवादसम्बन्धी विषय विचाराधीन रहेको अवस्थामा अदालतबाट न्याय हुने विश्वास व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)