१४औँ महाधिवेशनको समिति पुनर्स्थापित नभएसम्म पार्टी एकता सम्भव छैन: नेता साउद
makalukhabar.com · Fri Aug 14 14:27:28 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रको आन्तरिक एकताका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता अनिवार्य रहेको बताएका छन् ।
संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता साउदले पार्टी अहिले गम्भीर चुनौती र संकटको अवस्थामा रहेकाले सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)