विशेष महाधिवेशनका नाममा कांग्रेसलाई कमजोर बनाइयो, सर्वोच्चले न्याय दिने विश्वास छ : देउवा
nepalpress.com · Fri Aug 14 14:27:35 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने र बिधि-पद्दति मिच्ने काम भएको बताएका छन् । सर्वोच्च अदालतबाट आफूहरुलाई न्याय मिल्ने आशा उनले व्यक्त गरे ।
कांग्रेसको इतर पक्षले आयोजना गरेको भेलामा बोल्दै देउवाले कांग्रेसमा भावनात्मक एकता र मेलमिलापको आवश्यकता रहेको औंल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)