‘विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने काम भयो’
himalpress.com · Fri Aug 14 14:30:21 GMT 2026

काठमाडौँ- नेपाली कांगेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको राजनीतिक अवस्था संवेदनशील अवस्थामा रहेको बताएका छन्।
संस्थापनइतर समूहले शुक्रबारदेखि काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)