देशका सबै ठूला परिवर्तन कांग्रेसकै नेतृत्वमा भएका हुन् : शेरबहादुर देउवा
kathmandupati.com · Fri Aug 14 14:33:34 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले के गर्यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नु पर्ने बताएका छन् ।
शुक्रबार काठमाण्डुमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)