ज्ञानेन्द्र शासनको स्मरण गर्दै देउवाले भने - लोकतन्त्रको पक्षमा उभिँदा जेल परेँ
nepalviews.com · Fri Aug 14 14:36:50 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक भूमिकामा सीमित रहन सुझाव दिएकै कारण आफू जेल परेको स्मरण गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक व्यवस्थाको पक्षमा अडिग रहेकै कारण तत्कालीन शाही शासनको निशाना बन्नुपरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)