‘ज्ञानेन्द्रलाई प्रजातन्त्रविरुद्ध नजान भनेँ, उल्टै जेल हालियो’ : देउवा
nepalnews.com · Fri Aug 14 14:56:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई प्रजातन्त्रविरुद्ध नजान आग्रह गर्दा आफूलाई जेल हालिएको बताएका छन् ।
कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफूले राजालाई बेलायतको राजाजस्तो संवैधानिक भूमिकामा बस्न सुझाव दिएको स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)