हेटौंडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड
onlinekhabar.com · Fri Aug 14 14:56:07 GMT 2026

२९ साउन, काठमाडौं । हेटौंडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन सरकारले जोड दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)