राष्ट्रिय भेलामा एकताको दबाब, पार्टी बलियो बनाउनेमा दृढ हुन देउवाको अपिल
baahrakhari.com · Fri Aug 14 15:02:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टी एकताका लागि उनीमाथि दबाब बढेको छ ।
शुक्रबार राष्ट्रिय भेलालाई सम्बोधन गरेका नेताहरूले लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि पार्टी एकता अपरिहार्य रहेको धारणा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)