बजेटमा निजी क्षेत्रसम्बन्धी घोषणा : आधा पनि भएनन् पूर्ण कार्यान्वयन
onlinekhabar.com · Fri Aug 14 15:04:41 GMT 2026

२९ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख निजी क्षेत्रसँग सम्बन्धित बुँदा कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ ।
नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरेको बजेट वाचमा यस्तो जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)