नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम
barnanmedia.com · Fri Aug 14 14:56:39 GMT 2026

सङ्घीय संसद सचिवालयको आयोजनामा सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा “एक सांसद, एक वृक्षारोपण” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गर्नुभएको हो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यको बाक्लो सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)