एक्सट्रिम विराटनगर किंग्सको पनि मुख्य प्रायोजक
neplays.com · Fri Aug 14 15:16:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली विराटनगर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंकलाई मुख्य प्रायोजकका रूपमा भित्र्याएको छ।
विराटनगर किंग्स र एक्सट्रिमबीच मुख्य प्रायोजककाे सम्झौता आज भएको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)