मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद
himalpress.com · Fri Aug 14 15:17:33 GMT 2026

काठमाडौँ- अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएपछि बिरेठाँटी–घान्द्रुक बीचको सम्बन्ध टुटेको छ।
अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा बिहीबार राति अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्याउनुका साथै एउटा कच्ची घर बगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)