बजारबाट जनताको याचना – सरकार ग्यास देऊ [फोटोफिचर]
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
चितवन । भरतपुरका विजय कमली ग्यास नपाएर भौतारिएको तीन दिन भइसक्यो । उनी ग्यास पाउने आसमा एकदेखि अर्को ठाउँ निरन्तर कुदिरहेका छन् ।
कसैले ग्यास पाउन नागरिकता देखाउनुपर्छ भनेपछि उनले गोजीमा नागरिकताको प्रतिलिपी बोकेरै हिँडेका छन् । ‘टेम्पोमा खाली सिलिण्डर हालेर हिँडेको तीन दिन भइसक्यो । नागरिकताको फोटोकपी पनि लिएरै हिँडेको छु । त्यही पनि ग्यास पाउन गाह्रो भयो,’ घरबाट ६ किलोमिटर टाढा ग्यास खोज्दै हिँडेका उनले सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)