प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मको पारिश्रमिक निर्धारण, कसकाे कति ?
ratopati.com · Fri Aug 14 15:26:08 GMT 2026

काठमाडौँ। सरकारले प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, उच्च तथा जिल्ला अदालतका न्यायाधीशसहित विभिन्न संवैधानिक पदाधिकारीको पारिश्रमिक तथा सेवा–सुविधा निर्धारण गरेको छ।
नयाँ व्यवस्थाअनुसार प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा उच्च र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक निर्धारण गरिएको छ। त्यस्तै महान्यायाधिवक्ताको पारिश्रमिकसमेत नयाँ दरअनुसार कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)