फुटसल विजेताले एक लाख जित्ने
ekantipur.com · Fri Aug 14 15:26:13 GMT 2026
फुटसल विजेताले एक लाख जित्ने
जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बूढानीलकण्ठ नगरपालिकामा एकदिने जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)