आशा लघुवित्तको करोडौं हिनामिना : मुख्य आरोपी वलीसँग ५० लाख धरौटी माग
nagariknews.nagariknetwork.com · Fri Aug 14 15:29:06 GMT 2026

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँकेको खजुरा शाखामा ऋणीबाट असुल गरिएको रकम हिनामिना गरेको आरोपमा तत्कालीन शाखा प्रबन्धकसहित दुई जनालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको छ।
अदालतले शाखाका तत्कालीन प्रबन्धक संजीत वलीसँग ५० लाख रुपैयाँ र अर्की प्रतिवादी सरस्वती थारूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)